लुम्बिनी प्रदेशकाे शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर बिषयक बहस–संवाद कार्यक्रम सम्पन्न

भालुवाङ २ पुस । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम आज बुधबार दाङको भालुवाङमा सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी...

अत्यधिक चिसो बढेपछि दाङको राप्ती सहित ५ वटा पालिकामा पुस १८ गते सम्म विद्यालय बन्द

देउखुरी १६ पुस । दाङमा अत्यधिक चिसो बढेपछि राप्ती गाउँपालिका सहित ५ वटा पालिकाले बुधबार देखि शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । दाङको राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन...

अमेरिकी डलरको भाउ निरन्तर उकालो

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । पुस १९, २०८२ रासस Read in English 00 : 0000 : 00 What you should know : नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ पुनः बढेर खरिददर...

शिक्षा मन्त्रालयको एनओसी शाखामा विद्यार्थी सहायता कक्ष

सहायता कक्षबाट उनीहरुको समस्या र गुनासोको सहजीकरण र सुनुवाइ हुने जनाइएको छ । पुस ११, २०८२ फाइल तस्बिर काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालनमा ल्याएको छ । विदेशमा उच्चशिक्षा अध्ययन गर्न जाने, अध्ययन गर्न गएका र हाल उच्चशिक्षा अध्ययन...

पोखरामा विद्यार्थी गुणीय चक्रको १९औं राष्ट्रिय सम्मेलन हुने

विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले सन् २००५ देखि नेपालका शैक्षिक संस्थामा विद्यार्थी गुणीय चक्र कार्यक्रम लागू भइरहेको छ ।  पुस १८, २०८२ कान्तिपुर संवाददाता Read in English 00 : 0000 : 00 What you should know : पोखरामा यही पुस ३० देखि माघ २ सम्म विद्यार्थी गुणीय चक्रको १९औं...

सिक्री लुट्ने टासी : बाबुराजा अपहरणमा १२ वर्ष कैद, छुटेपछि युवा संघको केन्द्रीय सदस्य

११ मंसिर, काठमाडौं । अपहरणमा १२ वर्ष कैद बसेर छुटेलगत्तै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाटको कसुरमा पक्राउ परेका छन् । चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा आबद्ध रहेको भेटिएको हो ।...

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : महर

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको बताएका छन् । स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन समारोह सम्बोधन गर्दै उनले शुक्रबार बस्ने बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताए । शिक्षा विभाग प्रमुखसमेत रहेका...