पोखरामा विद्यार्थी गुणीय चक्रको १९औं राष्ट्रिय सम्मेलन हुने

विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले सन् २००५ देखि नेपालका शैक्षिक संस्थामा विद्यार्थी गुणीय चक्र कार्यक्रम लागू भइरहेको छ ।  पुस १८, २०८२ कान्तिपुर संवाददाता Read in English 00 : 0000 : 00 What you should know : पोखरामा यही पुस ३० देखि माघ २ सम्म विद्यार्थी गुणीय चक्रको १९औं...

बजारमा लसुन अभाव : भाउ बढ्यो ७३ प्रतिशत, तस्करी कि नाकाको अवरोध ?

१८ पुस, काठमाडौं । नेपाली बजारमा पछिल्लो दुई सातामा सुकेको लसुनको भाउ ह्वात्तै बढेको छ । दुई साता अवधिमा लसुन भाउ ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा यस अवधिमा सबैभन्दा धेरै चिनियाँ लसुनको भाउ आकाशिएको...

नक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ?

१८ पुस, काठमाडौं । गत असोजमा दसैंका लागि सुकिला नोट बजार पठाउन नेपाल राष्ट्र बैंकले आफूसँग भएका नोट मिलाउन सुरु गर्‍यो । नोट मिलाउने अर्थात् सर्टिङ गर्ने क्रममा केन्द्रीय बैंकमै ४ थान नक्कली नोट भेटियो । गत महिना मात्रै वीरगञ्ज रक्सोल बोर्डरमा ठूला दरका १ सय...

तुलसीपुरमा आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम

तुलसीपुर, २७ कात्तिक ।  दाङको तुलसीपुरमा रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आज बिहीबार दाङको तुलसीपुरस्थित ड्रिम्स बैंक्वेट एण्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वित्तीय ज्ञान, बचतको महत्व, लगानीको समझ र जिम्मेवार ऋण प्रयोगबारे विस्तृत जानकारी...

सिक्री लुट्ने टासी : बाबुराजा अपहरणमा १२ वर्ष कैद, छुटेपछि युवा संघको केन्द्रीय सदस्य

११ मंसिर, काठमाडौं । अपहरणमा १२ वर्ष कैद बसेर छुटेलगत्तै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाटको कसुरमा पक्राउ परेका छन् । चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा आबद्ध रहेको भेटिएको हो ।...

कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : महर

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको बताएका छन् । स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन समारोह सम्बोधन गर्दै उनले शुक्रबार बस्ने बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताए । शिक्षा विभाग प्रमुखसमेत रहेका...