कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : महर
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको बताएका छन् ।
स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन समारोह सम्बोधन गर्दै उनले शुक्रबार बस्ने बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताए ।
शिक्षा विभाग प्रमुखसमेत रहेका...
सिक्री लुट्ने टासी : बाबुराजा अपहरणमा १२ वर्ष कैद, छुटेपछि युवा संघको केन्द्रीय सदस्य
११ मंसिर, काठमाडौं । अपहरणमा १२ वर्ष कैद बसेर छुटेलगत्तै नेकपा एमालेको भ्रातृ संगठन युवा संघको केन्द्रीय सदस्य बनेका व्यक्ति अहिले चोरी तथा लुटपाटको कसुरमा पक्राउ परेका छन् ।
चोरी तथा लुटपाटमा संलग्न रहेको देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्दा ती व्यक्ति एमालेमा आबद्ध रहेको भेटिएको हो ।...
तुलसीपुरमा आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम
तुलसीपुर, २७ कात्तिक । दाङको तुलसीपुरमा रहेको ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक समृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । आज बिहीबार दाङको तुलसीपुरस्थित ड्रिम्स बैंक्वेट एण्ड रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वित्तीय ज्ञान, बचतको महत्व, लगानीको समझ र जिम्मेवार ऋण प्रयोगबारे विस्तृत जानकारी...
बजारमा लसुन अभाव : भाउ बढ्यो ७३ प्रतिशत, तस्करी कि नाकाको अवरोध ?
१८ पुस, काठमाडौं । नेपाली बजारमा पछिल्लो दुई सातामा सुकेको लसुनको भाउ ह्वात्तै बढेको छ । दुई साता अवधिमा लसुन भाउ ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा यस अवधिमा सबैभन्दा धेरै चिनियाँ लसुनको भाउ आकाशिएको...
पोखरामा विद्यार्थी गुणीय चक्रको १९औं राष्ट्रिय सम्मेलन हुने
विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले सन् २००५ देखि नेपालका शैक्षिक संस्थामा विद्यार्थी गुणीय चक्र कार्यक्रम लागू भइरहेको छ ।
पुस १८, २०८२
कान्तिपुर संवाददाता
Read in English
00 : 0000 : 00
What you should know :
पोखरामा यही पुस ३० देखि माघ २ सम्म विद्यार्थी गुणीय चक्रको १९औं...
अमेरिकी डलरको भाउ निरन्तर उकालो
निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
पुस १९, २०८२
रासस
Read in English
00 : 0000 : 00
What you should know :
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ पुनः बढेर खरिददर...














