भारतबाट फर्किएलगत्तै आन्तरिक छलफलमा व्यस्त प्रचण्ड
सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता भएको थियो ।
हिजो काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका नेताहरुसँग छलफललमा रहेको उनको सचिवालयले जनाएको छ । ‘राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा आन्तरिक छलफलमा व्यस्त हुनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो । यसक्रममा अन्य दलका नेताहरुसँग पनि प्रचण्डको छलफल हुनसक्ने स्रोत...
तुलसीपुरमा सृजनशील लेखन कार्यशाला
तुलसीपुर, १९ पुस । दाङको तुलसीपुरमा सृजनशील लेखन कार्यशालाको उदघाटन गरिएको छ । पठन तथा लेखन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित कार्यशालाको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खडकाले उदघाटन गर्नुभएको हो । तुलसीपुर क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गर्र्दैै तुलसीपुर उपमहानगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो । सृजनशील...
डोल्पा घटना : चौकीका प्रहरी सम्पर्कमा, युवक बेपत्ता
घटना भएको स्थान । तस्वीर : गुगुल अर्थ ।
२० पुस, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगार्ड इलाका प्रहरी कार्यालयमा तोडफोडपछि सम्पर्कविहीन भएका भनिएका प्रहरीहरू सम्पर्कमा आएका छन् ।
प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाले तोडफोड र आक्रमणबाट हातहतियार सुरक्षित राख्न केही प्रहरी सुरक्षित स्थानमा...
मधेशमा शान्ति, सद्भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् ।
धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री...
अत्यधिक चिसो बढेपछि दाङको राप्ती सहित ५ वटा पालिकामा पुस १८ गते सम्म विद्यालय बन्द
देउखुरी १६ पुस । दाङमा अत्यधिक चिसो बढेपछि राप्ती गाउँपालिका सहित ५ वटा पालिकाले बुधबार देखि शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
दाङको राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन...
राप्ती उद्योग वाणिज्य संघले लालमटियामा पुस २५ गते देखि महोत्सव लगाउँदै, मुख्य आकर्षक जलपरि
भालुवाङ २९ मंसिर । दाङको राप्ती गाउँपालिका–२ लालमटिया टुडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन हुन लागेको छ ।
राप्ती उद्योग वाणिज्य संघ भालुवाङले यहि पुस २५ गतेदेखि माघ ११ गते सम्म महोत्सव लगाउन लागेको हो । संघले सोमवार भालुवाङमा पत्रकार...
नक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ?
१८ पुस, काठमाडौं । गत असोजमा दसैंका लागि सुकिला नोट बजार पठाउन नेपाल राष्ट्र बैंकले आफूसँग भएका नोट मिलाउन सुरु गर्यो । नोट मिलाउने अर्थात् सर्टिङ गर्ने क्रममा केन्द्रीय बैंकमै ४ थान नक्कली नोट भेटियो ।
गत महिना मात्रै वीरगञ्ज रक्सोल बोर्डरमा ठूला दरका १ सय...
लुम्बिनी प्रदेशकाे शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर बिषयक बहस–संवाद कार्यक्रम सम्पन्न
भालुवाङ २ पुस । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम आज बुधबार दाङको भालुवाङमा सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी...
‘परिवार’को छायांकन स्वयम्भुबाट सुरु, कलाकारमा लक्ष्मी बर्देवा
काठमाडौं । फिल्म ‘परिवार’को छायांकन शुक्रबार स्वयम्भुबाट सुरु भएको छ । त्यसअघि शुभमुहूर्त पूजा गर्दै फिल्मबारे जानकारी दिइयो ।
मदन थापाले निर्देशन गर्ने फिल्मको छायांकन काठमाडौंसहित मोफसलका केही थलोमा हुनेछ ।
निर्देशक थापाले यसअघि ‘बाटो : रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते...
दलितको घर भत्काउनेलाई रिहाइको माग गर्दै जसपा नेपालले बुझायो ज्ञापन
१० चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव सहितलाई रिहाइ गर्न माग गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै जसपा नेपालले सिराहा प्रहरीले ८ चैतमा अध्यक्ष यादव,...

















