कांग्रेसको १५ औँ महाधिवेशन वैशाख अन्तिम साता, निर्णयविरुद्ध महामन्त्रीद्वयको बिद्रोह

काठमाडौँ — नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आगामी वैशाख अन्तिम साता १५ औँ महाधिवेशन गर्ने निर्णय गरेसँगै पार्टीभित्र गम्भीर विवाद सतहमा आएको छ। पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनावपछि महाधिवेशन गर्ने कार्यतालिकासहितको प्रस्ताव बहुमतले पारित गराए पनि नेतृत्वको उक्त...

पहिलो पटक प्रेमिकाको परिवारलाई भेट्न जाँदै हुनुहुन्छ ? ध्यान दिनुहोस् यी ५ कुरा

प्रेम गर्ने सबैजसोले सुरुमा त्यो कुरा परिवारसँग गोप्य नै राखेका हुन्छन् । परिवारका केही सदस्यले थाहा हालेछन् भने पनि बुबाआमालाई यसबारे सकेसम्म जानकारी दिइँदैन । तर प्रेमलाई स्थायी सम्बन्धमा बदल्न अर्थात बिहे गर्नका लागि एक न एक दिन अभिभावकसमक्ष यो कुरा खुलाउनै पर्छ । आफ्ना...

शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको चुलिएको पछिल्लो विवादबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन् । उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग शनिबार अन्तरक्रिया गरेर महाधिवेशनबारे राय लिएका छन् । विशालनगरस्थित सम्पर्क कार्यालयमा अहिलेको विषम परिस्थितिको समुचित निकाससँगै...

ओली प्यानलबाट घनश्याम पाण्डेको केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाण्डौ, २९ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेश भूगोलबाट घनश्याम पाण्डेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। यसअघि पनि केन्द्रीय सदस्यको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका पाण्डे पार्टीभित्र अनुभवी, ऊर्जाशील र संगठनात्मक रूपमा सशक्त नेताका रूपमा चिनिन्छन्। २३ वर्षकै उमेरमा २०५४ सालमा तत्कालीन तुलसीपुर...

जावेद अख्तर र मुफ्तीको ईश्वर-बहस हेरेपछि

जावेद अख्तर र मुफ्तीको ईश्वर–बहसबारे सोसल मिडियामा जति नै चर्चा भए तापनि यसले “ईश्वरको अस्तित्वबारे चर्चा नगर” भन्ने वाल्ट विटम्यानको कविता पङ्क्तिलाई पुष्टि गरेको छ। एउटा यस्तो पक्ष छ, जो तर्कको दृष्टिकोणमा बलियो छ, अर्को पक्ष तर्कद्वारा पुष्टि गर्नै सकिंदैन। भारतको चर्चित ललनटप मिडियाले केही दिनअघि जावेद अख्तर र...

मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् । धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री...

मानसिक रोगीहरूले मविरुद्ध मुद्दा हाले

२५ मंसीर, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नुपर्छ भनी कानूनी उपचार खोज्नेहरुलाई ‘मानसिक रोगी’को संज्ञा दिएका छन् । सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा नै उनले आफूविरुद्ध रिट निवेदन पेश गर्ने कामलाई ‘मनोरोगको द्योतक’ भनेका हुन् । उक्त रिट निवेदन सर्वोच्च अदालतमा...

रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि थपिए

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता...

चुनावमा केपी ओली आएनन् भने …

भदौ २४ पछि बिजालिएको नेपाली राजनीति रोचक मोडमा आइपुगेको छ । राजनीतिलाई रोचक बनाउन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष योगदान छ । सरकारबाट हटेका ओली अहिले पनि राजनीतिक चर्चाको केन्द्रभागमै छन् । ओलीको भाषण सुन्दा फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा...

दलितको घर भत्काउनेलाई रिहाइको माग गर्दै जसपा नेपालले बुझायो ज्ञापन

१० चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव सहितलाई रिहाइ गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै जसपा नेपालले सिराहा प्रहरीले ८ चैतमा अध्यक्ष यादव,...