मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल

२१ पुस, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् । धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई समुदाय बीचको विवादले उग्र रुप लिन थालेपछि मुख्यमन्त्री...

अत्यधिक चिसो बढेपछि दाङको राप्ती सहित ५ वटा पालिकामा पुस १८ गते सम्म विद्यालय बन्द

देउखुरी १६ पुस । दाङमा अत्यधिक चिसो बढेपछि राप्ती गाउँपालिका सहित ५ वटा पालिकाले बुधबार देखि शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । दाङको राप्ती गाउँपालिका, घोराही उपमहानगरपालिका, लमही नगरपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाले चिसो बढेका कारण विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गरी तीन दिन...

रास्वपाको समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या ६ पुग्यो, अरनिको पाँडे पनि थपिए

२१ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवारको बन्दसूचीमा परेका डा. अरनिको पाँडेले पनि उम्मेदवारी फिर्ता लिने घोषणा गरेका छन् । यससँगै रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने घोषणा गर्नेहरुको संख्या ६ पुगेको छ । यसअघि आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता...

दलितको घर भत्काउनेलाई रिहाइको माग गर्दै जसपा नेपालले बुझायो ज्ञापन

१० चैत, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादव सहितलाई रिहाइ गर्न माग गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय सिराहामा ज्ञापन पत्र बुझाउँदै जसपा नेपालले सिराहा प्रहरीले ८ चैतमा अध्यक्ष यादव,...

चुनावमा केपी ओली आएनन् भने …

भदौ २४ पछि बिजालिएको नेपाली राजनीति रोचक मोडमा आइपुगेको छ । राजनीतिलाई रोचक बनाउन पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विशेष योगदान छ । सरकारबाट हटेका ओली अहिले पनि राजनीतिक चर्चाको केन्द्रभागमै छन् । ओलीको भाषण सुन्दा फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनावमा...

शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको चुलिएको पछिल्लो विवादबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन् । उनले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग शनिबार अन्तरक्रिया गरेर महाधिवेशनबारे राय लिएका छन् । विशालनगरस्थित सम्पर्क कार्यालयमा अहिलेको विषम परिस्थितिको समुचित निकाससँगै...

रुकुमपश्चिममा मोटरसाइकल दुर्घटना हुँदा प्रधानाध्यापक खत्रीको मृत्यु

१२  मंसिर, रुकुमपश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ बास्तलामा मोटरसाइकल दुर्घटना हुँदा एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । कर्णाली प्रदेश ०३–००१ प ०६१३ नम्वरको मोटरसाइकल विहीबार बेलुकी दुर्घटना गोरेकाडा आधारभूत विद्यालयका प्रधानाध्यापक झलक खत्रीको मृत्यु भएको हो । गम्भीर अवस्थाका...

अमेरिकी डलरको भाउ निरन्तर उकालो

निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । पुस १९, २०८२ रासस Read in English 00 : 0000 : 00 What you should know : नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ पुनः बढेर खरिददर...

बजारमा लसुन अभाव : भाउ बढ्यो ७३ प्रतिशत, तस्करी कि नाकाको अवरोध ?

१८ पुस, काठमाडौं । नेपाली बजारमा पछिल्लो दुई सातामा सुकेको लसुनको भाउ ह्वात्तै बढेको छ । दुई साता अवधिमा लसुन भाउ ३०.२६ देखि ७३.२६ प्रतिशतसम्म बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा यस अवधिमा सबैभन्दा धेरै चिनियाँ लसुनको भाउ आकाशिएको...

अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध

१९ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरेको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर जाडोयाममा बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा तथा दीर्घ रोगीहरूलाई जोखिम बढी हुने भएकाले अत्यधिक...