नक्कली नोटको बिगबिगी, सक्कली नोट चिन्ने कसरी ?
१८ पुस, काठमाडौं । गत असोजमा दसैंका लागि सुकिला नोट बजार पठाउन नेपाल राष्ट्र बैंकले आफूसँग भएका नोट मिलाउन सुरु गर्यो । नोट मिलाउने अर्थात् सर्टिङ गर्ने क्रममा केन्द्रीय बैंकमै ४ थान नक्कली नोट भेटियो ।
गत महिना मात्रै वीरगञ्ज रक्सोल बोर्डरमा ठूला दरका १ सय...
लुम्बिनी प्रदेशकाे शिक्षामा लगानी, अवस्था, चुनौती र अवसर बिषयक बहस–संवाद कार्यक्रम सम्पन्न
भालुवाङ २ पुस । लुम्बिनी प्रदेशमा सार्वजनिक शिक्षामा लगानी, अवस्था, चुनौती र अवसरः प्रदेश स्थानीय सरकार तथा नागरिक समाजको भूमिका बहस–संवाद कार्यक्रम आज बुधबार दाङको भालुवाङमा सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र (एसएसडिसी) कपिलबस्तुको आयोजना तथा एक्सन एडको सहयोग र एनसिइको सहकार्यमा लुम्बिनी...
कांग्रेस एकताबद्ध भएर महाधिवेशन र निर्वाचनमा होमिने वातावरण बन्दैछ : महर
११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीलाई एकताबद्ध बनाएर यथाशीघ्र निर्वाचनमा होमिने वातावरण निर्माण भइरहेको बताएका छन् ।
स्ववियु परिषद् नेपालको राष्ट्रिय अधिवेशन–२०८२ को उद्घाटन समारोह सम्बोधन गर्दै उनले शुक्रबार बस्ने बैठकसम्ममा पार्टीका सबै समस्या समाधान हुने बताए ।
शिक्षा विभाग प्रमुखसमेत रहेका...
कीर्तिपुरको डाँडामा ल्यापटप बोकेर ३ लाख कमाउन सकिने युवाको कथा वास्तविक हो: अर्थमन्त्री खनाल
काठमाडौँ । कीर्तिपुरको डाँडामा बसेर ल्यापटपका माध्यमबाटै मासिक तीन लाख रुपैयाँसम्म आर्जन गर्न सकिने कथा काल्पनिक नभई वास्तविक भएको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् । सोमबार ‘फर्मर प्लानर फोरम नेपाल’ द्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगतमा दिएको अभिव्यक्ति...
युट्युबमा एआई भिडिओको दबदबा, एउटै च्यानलले वार्षिक ६१ करोड रुपैयाँ बढी कमाउँदै
काठमाडौँ । अहिले युट्युब स्क्रोल गर्दा अस्वाभाविक तर आकर्षक लाग्ने भिडिओ प्रशस्त देखिन थालेका छन् । उच्च गुणस्तरका दृश्य, फिल्मका पात्र जस्तै देखिने चरित्र र नाटकीय संवाद भएका यी भिडिओ वास्तवमा मानव निर्मित नभई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) बाट तयार पारिएका हुन् । यो प्रवृत्तिलाई...
जेमिनाई एआई प्रयोग गरी गुगल स्लाइड्समा केही मिनेटमै यसरी बनाउनुहोस् चाहेजस्तो प्रिजेन्टेसन
प्रिजेन्टेसन बनाउनका लागि सबैभन्दा पहिला गुगलको जेमिनाई एपमा जानुहोस् र टुल्स सेक्सनबाट क्यानभास (Canvas) छनोट गर्नुहोस् । यहाँ तपाईँले जेमिनाईलाई के विषयमा प्रिजेन्टेसन चाहिएको हो, त्यसको प्रम्ट (विवरण) दिनुपर्ने हुन्छ । उदाहरणका लागि: 'नेपालको पर्यटन व्यवसायका बारेमा ६ वटा स्लाइडको प्रिजेन्टेसन बनाऊ' भनी निर्देशन...
पोखरामा विद्यार्थी गुणीय चक्रको १९औं राष्ट्रिय सम्मेलन हुने
विद्यार्थीलाई सर्वगुण सम्पन्न व्यक्ति बनाउने उद्देश्यले सन् २००५ देखि नेपालका शैक्षिक संस्थामा विद्यार्थी गुणीय चक्र कार्यक्रम लागू भइरहेको छ ।
पुस १८, २०८२
कान्तिपुर संवाददाता
Read in English
00 : 0000 : 00
What you should know :
पोखरामा यही पुस ३० देखि माघ २ सम्म विद्यार्थी गुणीय चक्रको १९औं...
शिक्षा मन्त्रालयको एनओसी शाखामा विद्यार्थी सहायता कक्ष
सहायता कक्षबाट उनीहरुको समस्या र गुनासोको सहजीकरण र सुनुवाइ हुने जनाइएको छ ।
पुस ११, २०८२
फाइल तस्बिर
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति शाखामा विद्यार्थी सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
विदेशमा उच्चशिक्षा अध्ययन गर्न जाने, अध्ययन गर्न गएका र हाल उच्चशिक्षा अध्ययन...
अमेरिकी डलरको भाउ निरन्तर उकालो
निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
पुस १९, २०८२
रासस
Read in English
00 : 0000 : 00
What you should know :
नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ पुनः बढेर खरिददर...

















