केदार सिग्देल र किरण गुरुङ सहित ११ जनाको नाम सिफारिश By तुलसीपुर अपडेट - ५ महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधी सभा क्षेत्र नं २, तनहुँले यहि फाल्गुण २१ गते हुने प्रतिनिधीसभाको निर्वाचनको लागी केदार सिग्देल र किरण गुरुङ सहित ११ जनाको नाम सिफारिश गरेको छ ।